१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

कोरोना संक्रमणलाई जित्ने संख्या बढ्यो

केहिदिन यता कोरोना संक्रमण दर निरन्तर घट्दै गएको छ ।
पछ्ल्लिो २४ घन्टामा नेपालमा ९हजार ८४१ जनाले कोरोनालाई जितेर घर पर्किएका छन् । यो संक्रमितमुक्त हुनेको संख्या अहिले सम्मकै धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६ हजार ८५५ जना सङ्क्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा नेपालमा ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संख्या पनि केहि दिन यताको न्यून संख्या हो ।
हालसम्म नेपालमा थपिएका सङ्क्रमितसँगै कुल संख्या पाँच लाख ४९ हजार १११ पुगेको छ ।

भने चार लाख २८ हाजर ६७० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् मन्त्रालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*