१६ चैत्र २०८०, शुक्रबार  |  29 March 2024,Friday
Ad

कोरोना अपडेट : उपत्यकामा थप २४७ जनामा कोरोना पुष्टी


बिहीबार काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १०३ महिला र १४४ पुरुषलाई संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा उपत्यकासहित थप ५३४ जनामा कोरोना

यस्तै बिहीबार थप ४४७ जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३७८ रहेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको मन्त्रालयले जनाएको छ। बिहीबार कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ। यस्तै अहिले ३६२ जना क्वारेन्टिन र ६ हजार ३७८ आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*