७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

कुलमानको नियुक्ति खारेज गर्न माग गर्दै परेको रिटमा सर्वेच्चद्वार अन्तरिम आदेश दिन अस्वीकार

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै साउन ३२ मा दिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले सुनुवाई गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
शाक्यरले रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, ऊर्जा मन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएर बदरको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*