१३ बैशाख २०८१, बिहीबार  |  25 April 2024,Thursday
Ad

काँग्रेसका सांसदले दुईदिनको तलब दिने

१९, चैत्र, काठमाडौं । बाराका भिषण हावा हुरीबाट प्रभाबित परिवारलाई काँग्रसबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने साँसदले दुई दिनको तलब सहयोग गर्ने भएका छन् ।
काँग्रसका संघिय संसदिय दलको निर्णय अनुसार मुख्य सचेतक बालकृष्ण खाँडले आज एक बिज्ञप्ती प्रकाशित गरि पिडित परिवारलाई दुई दिन बरावरको तलब दिने जानकारी दिएका छन् ।
पिडित परिवारलाई राहत स्वरुप उक्त तलब दिन लागिएको काँग्रेसले जनाएको छ ।


यस अघि नेपाली काँग्रेस सभापति शेरबहादुर देउबाले पार्टिका कार्यकर्तालाई उद्दार तथा राहतमा खटिन निर्देशन दिईसकेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*