१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

ओलीले संविधानमा भ्वाङ पारे : झलनाथ खनाल

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भ्वाङ पारेको आरोप लगाएका छन् ।

पुष्पकमल दाहाल–मावधकुमार नेपाल नेतृत्वको नेकपाले संसद विघटनविरुद्ध गरेको प्रदर्शन अन्तर्गत आज काठमाडौंमा आयोजित विरोधसभामा वरिष्ठ नेता खनालले ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर लोकतन्त्र समाप्त पार्न लागेको बताए ।

उनले आफैंले बनाएको संविधानको प्रावधान पनि हेक्का नराखेर मुलुकलाई निरंकुशतातर्फ लैजाने प्रपन्च ओलीले गरेको आरोप लगाए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*