७ बैशाख २०८१, शुक्रबार  |  19 April 2024,Friday
Ad

एसईईको परीक्षा तालिका आयो

यस बर्षको (एसईई) परीक्षा आगामी आउँदो जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले बुधबार सार्वजनिक गरेको तालिका अनुसार २०७७ सालको (एसईई) परीक्षा जेष्ठ २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

माध्यामिक तहको महत्वपुर्ण परीक्षाका रुपमा चिनिने यस परीक्षा जेठ १३ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षा तालिका

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*